Logo
Logo

भीम रावलको प्रश्न- सरकार कहाँ छ ?


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले अमेरिकी साझेदार कार्यक्रम एसपीपीका सन्दर्भमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाकाबारेमा संसद्‌लाई जारी गराउन निर्देशन दिएको पाँच दिन बितिसक्दासमेत जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रावलले सरकार कहाँ छ ? यो देशमा छ कि अन्तै छ भन्दै प्रश्न गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने, सार्वभौमसत्ता सम्पन्न सदनको निर्णय पनि नसुन्ने भन्दै सरकारले कहिलेबाट कान सुन्ने श्रवण शक्ति गुमायो भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्