Logo
Logo

विद्युतीय मतदान- ‘आकाशको फल आँखातरी मर’


1.1k
Shares

काठमाडौं । सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने निर्वाचन आयोगले बताएको छ ।

मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

यसबारे सरकारलाई जानकारी गराइसकेको थपलियाले बताए । प्रमुख आयुक्त निर्वाचन थपलियाले आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि बताए ।​

प्रतिक्रिया दिनुहोस्