Logo
Logo

उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना पाएपछि…


7.4k
Shares

काठमाडौँ । काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसार बुधबार १:१० मा मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

१४१ जना रहेको जहाजमा चढेका सबै यात्रुलाई ओरालेर जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्