Logo
Logo

मन्त्रिपरिषद बैठक सुरु, निर्वाचन मंसिर ४ गते


2.4k
Shares

फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

१ बजे सुरु भएको बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।

आजको मन्त्रीपरीषद बैठकमा गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको ती मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्