Logo
Logo

युवतीलाई पछ्याउँदा इनारमा खसेका युवकको उद्धार


6.2k
Shares

काठमाडौं । नयाँ बानेश्वरमा इनारमा खसेका युवकको उद्धार गरिएको छ । बाननेश्वर चोकदेखि एक युवतीलाई पछ्याउँदै आएका तीनजना मध्ये एक युवक इनारमा खसेका युवकलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका हुन् ।

प्रहरीका अनुसार रक्सीले मातेर बानेश्वर-बिजुलीबजार सडक छेउमा खसेका उनलाई नजिकैको कार्यालयबाट भर्‍याङ्ग ल्याएर उद्धार गरिएको थियो । उद्धार गरेपछि सँगै आएका अरु २ जना साथीले लिएर भागेका छन् । उनीहरुको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्