काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । शनिबार दिउँसो राष्ट्रपति भण्डारी शीतल निवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।
पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।
तस्बिर/रासस

















