Logo
Logo

जसपाले आज सांसदहरुलाई प्रशिक्षण दिँदै


1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसदहरूलाई आज प्रशिक्षण दिने भएको छ । पार्टीले संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा आफ्ना सांसदहरुलाई प्रशिक्षण दिन लागेको हो ।

प्रशिक्षण दिउँसो १ बजेदेखि सुरु हुने जसपाले जनाएको छ । प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्