
काठमाडौं । पोखरामा यति यएरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान १०ः३० बजे गएकाे जहाज सेती किनारमा खसेको हो ।
उक्त जहाजमा ६८ जना यात्रु, दुई जना पाइलट र दुई जना एयर होस्टेस रहेको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।











