Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटना


1.1k
Shares

काठमाडौं । पोखरामा आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु बाकेर बिहान १०ः३५ बजे पोखरा गएको विमान सेतीको खोँचमा दुर्घटनाग्रस्त बनेको हो । उक्त दुर्घटनामा परेको एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्