Logo
Logo

संसद पदबाट समेत राजिनामा दिन सभामुखलाई नेकपाको सुझाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज ।
बलात्कारको गम्भीर आरोप लागेपछि संसद पदबाट समेत राजिनामा दिन नेकपाले कृष्णबहादुर महरालाई आग्रह गरेको छ । बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


संसदमै कार्यरत एक नर्सले महरामाथि बलात्कारको आरोप लगाएकी थिइन् । महिलाले प्रहरीमा भने जाहेरी दिएकी छैनन् । पार्टीको निर्देशनअनुसार सभामुखले आजै राजिनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्