Logo
Logo

नेपाल र चीनबीच २० समझदारीमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ असोज ।
नेपाल र चीनबीच २० वटा विषयमा समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकिय नेपाल भ्रमणको क्रममा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएो हो ।


सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा हस्ताक्षर भएको हो । समझदारीहरु पूर्वाधान निर्माणसम्बन्धि छन् ।

प्रतिक्रिया दिनुहोस्