Logo
Logo

विश्वकप लिग-२ : नेपालले टस जितेर बलिङ रोज्यो


756
Shares

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

किर्तपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुदैँ छन ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्