Logo
Logo

नेपाल बैंकको अध्यक्षमा वासुदेव



काठमाडौं, २९ पुस ।
नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा वासुदेव अधिकारी नियुक्त भएका छन् ।
अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकबाट हुन् ।

केन्द्रीय बैंककमा ३० वर्ष अवधि बिताएका अधिकारीसँग बैंकिङ क्षेत्रको गहन ज्ञान छ । उनले राष्ट्र बैंकमा नियमन, विदेशी विनियम विभागको नेतृत्व गरेका थिए ।
उनको अर्काे परिचय साहित्यकार पनि हो । उनका धेरै कृति प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्