Logo
Logo

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कात्तिक 
असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजर बैजान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई मन्त्रीहरुले बिदाई गरेका छन् ।


सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यसअघि नै अजर बैजान पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्