Logo
Logo

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोह (लाईभ)


630
Shares

काठमाडौंं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह शुरू भएको छ । नवनिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवन शीतल निवासमा अहिले शपथ खुवाउन लागिएको छ ।

नवनिर्वाचित पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिनेछन् । यससँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ पनि हुँदैछ । राष्ट्रपतिका रूपमा भण्डारीको कार्यकाल गएरातिबाट सम्पन्न भएको थियो ।

हेर्नुहोस् लाईभ

प्रतिक्रिया दिनुहोस्