काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्कोका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले फागुन २९ गते (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।
लम्साल इजिप्टका लागि आवासीय राजदूत छन् ।












