Logo
Logo

लागूऔषधसहित एक जना पक्राउ


315
Shares

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्ट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ०.०७२ ग्राम लागूऔषध चरेशसहित भट्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस्