Logo
Logo

क्रिकेट खेलाडीलाई हौसला बढाउन प्रधानमन्त्री त्रिवि मैदानमै उपस्थित


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तगर्त नेपाल र यूएईबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्