Logo
Logo

बैतडीमा दुई मिनेटमा दुई भूकम्प


693
Shares

काठमाडौं । बैतडीमा लगातार दुईवटा भूकम्प गएका छन् । बिहीबार बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो ।

दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्