Logo
Logo

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन ८ गते हुने


567
Shares

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादपछि आज हुनुपर्ने निर्वाचन चैत ८ गतेका लागि सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाले बताए ।

आन्तरिक विवादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्