
काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न १६ क्याम्पसमा सभापति जित्दै एमाले निकट अनेरास्ववियु अगाडि देखिएको छ ।
आइतबार भएको निर्वाचनको पछिल्लो मतपरिणा अनुसार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले १४ क्याम्पसमा सभापति जित्दै दोस्रो स्थानमा छ । त्यस्तै कांग्रेस निकट नेविसंघले ७ क्याम्पसमा सभापति जितेको छ ।
यस्तो छ सूची:
अनेरास्ववियु
१ हरैया बहुमुखी क्याम्पस रुपन्देही – प्रदीप शर्मा
२ रुद्रावती बहुमुखी क्याम्पस गुल्मी – अनिष पाठक
३ बुद्धभुमि क्याम्पस कपिलवस्तु – बाबुराम गिरी
४ ज्ञानोदय बहुमुखी क्याम्पस खजुरा बाँके – बिनय यादव
५ जनसेवा बहुमुखी क्याम्पस, बर्दिया – लक्ष्मी प्रसाद न्यौपाने
६ फलाहारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज कपिलवस्तु – अभिषेककुमार यादव
७ नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुर कपिलवस्तु – रामकुमार तेली
८ त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी पश्चिम नवलपरासी – कामेश पासी
९ ज्ञानोदय बहुमुखीपब्लिक क्याम्पसमा बाँके खजुरा – विनयकुमार यादव
१० रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस – अर्जुन गैरे
१२ रोल्पाको नवनेपाल क्याम्पस जुगार – एकराज डागी
१३ बाँकेको बागेश्वरी क्याम्पस कोहलपुर – देबेन्द्र बुढा
१४ दाङको एरावती बहुमुखी क्याम्पस लालमट्टिया – विष्णा भण्डारी ‘संगिता’
१५ बर्दियाको बासगढी बहुमुखी क्याम्पस – हरिकला अधिकारी
१६ संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङ – हेमन्त बञ्जाडे
अखिल क्रान्तिकारी
१ जलजला बहुमुखी लिवाङ – उमेश पुन
२ गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ
३ चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल
४ पद्मोदय क्याम्पस दाङ – विष्णु गोराथोकी
५ झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर
६ सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर
७ गुल्मीको जनज्योति बहुमुखी क्याम्पस – जीवन पौडेल
८ मार्क ईन्टरनेशनल क्याम्पस दाङ – समिरजंग मल्ल
९ सिम्रुतु क्याम्पस रुकुम – निर्मला बुढाथोकी
१० गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ – नयमेसन चौधरी
११ श्रेङ्गेश्वर बहुमुखी क्याम्पस गुल्मी – विशाल थापा
१२ नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्ज बाँके – दिपिका सोनी
१३ शारदा बहुमुखी क्याम्पस मैनापोखर वर्दिया – अरुण थारु
१४ देउखुरी बहुमुखी क्याम्पस दाङ – भरत भुसाल
नेविसंघ
१ लिलाधर घिमिरे छपिया जनता कलेज रुपन्देही – अभिषेककुमार यादव
२ कपिलवस्तु बहुमुखीमा क्याम्पस कपिलवस्तु – तोयनारायण न्यौपाने
३ सिद्धार्थ क्याम्पसमा बुङ्ची कपिलवस्तु – निलकुमार थारु
४ गुल्मी रेसुङा – पुनाराम गिरी
५ जनसिद्देश्वरी बहुमुखी क्याम्पस फत्तेपुर बाँके – निरा थारु
६ शहिद नारायण पोखरेल बहुमुखी क्याम्पस रामपुर – ल्याकत अलि
७ यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस – महेश चौधरी
जनमत विद्यार्थी संघ
१ पाल्ही बहुमुखी क्याम्पस पश्चिम नवलपरासी – बृजनन्दन कुर्मी
अनेरास्ववियू (एकीकृत समाजवादी)
१ गढवा बहुमुखी क्याम्पस – इवराज यावव











