Logo
Logo

सुदूरपश्चिमका १६ क्याम्पसमा अनेरास्ववियु विजयी (सूचीसहित)


1.1k
Shares

धनगढी ।  सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले निकट अनेरास्ववियुले १६ क्याम्पसमा जित हासिल गरेको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत २३ क्याम्पसलको मत परिणाम आउँदा १६ स्थानमा अनेरास्ववियु विजयी भएको हो ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । यसैगरी नेपाल विद्यार्थी संघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको छ । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली- पुष्पा खाती

खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी

चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा

लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना

ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु

कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद

नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल

श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी

सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा

खप्तड आदर्श क्याम्पस – श्याम विक

थलारा बहुमुखी क्याम्पस – महेश जेठारा

सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी

सुनकुडा क्याम्पस – दिलीप अधिकारी

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी

नेविसंघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी

महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी

केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री

रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा

जनता बहुमुखी क्याम्पस – मनोज साउद

प्रतिक्रिया दिनुहोस्