
काठमाडौं । नेपाल सरकारले सेना समायोजनका क्रममा योग्य ठहरिएका पूर्वजनमुक्ति सेनाहरूलाई राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेना समायोजनका क्रममा अयोग्य ठहरिएका पूर्व जनमुक्ति सेनालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सेना समायोजनका लागि अयोग्य ठहर भएको प्रमाणीकरण भएका पूर्वजनमुक्ति सेनालाई कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।











