Logo
Logo

देवचुलीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु


378
Shares

काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

हिजो अपरान्ह गैँडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्