Logo
Logo

प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच आज एकता हुँदै


6.9k
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ । 

आज (शुक्रवार) बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । 

नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन । 

प्रतिक्रिया दिनुहोस्