Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


5.7k
Shares

काठमाडौ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गर्दैछ ।

आईजीपीका लागि ५ जना डीआइजी मुख्य दाबेदार छन् । तीमध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने बताइएको छ । कुँवर आइजीपी बन्ने पहिलो नम्बरमा रहेका छन् । तर, ज्ञवालीको नाम समेत चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्