Logo
Logo

बाजुरामा भूकम्प गयो


630
Shares

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको को भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्