Logo
Logo

मन्त्रीको टुंगो लगाउन नेकपा एसको बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

केहि बेरअघि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा सरकारमा सहभागी हने मन्त्रीको नाम टुंगो लगाउने लगायत समसामयिक राजनैतिक विषयवस्तुमा छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले तीन मन्त्रालय .सहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्