Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से १.६८ अंकले वृद्धि


189
Shares

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १.६८ अंकले वृद्धि भइ १९२०.०९ विन्दुमा पुगेको छ ।

यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्