Logo
Logo

प्रचण्ड र माधवबीच छुट्टाछुट्टै छलफल


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएपछि प्रचण्ड र माधव छलफलमा जुटेका हुन् । बैठक दिउँसो ३ बजे पुनः बस्नेगरि सकिएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री छन् । तर, अध्यक्ष नेपालले ३ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि उनलाई मनाउन प्रचण्ड एक्लै छलफलमा जुटेका हुन् ।

एकीकृत समाजवादीले संघकम ३ रोजेको मन्त्रालय, एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो सहभागिताको अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्