Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


630
Shares

फाइल फाेटाे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको छ ।

हिजो बुधबारमात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्