Logo
Logo

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेललाई पितृशोक


819
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ गणेशराज पोखरेललाई पितृशोक परेको छ । सिईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार बेलुकी उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ ।

८७ बर्षीय खेटराजको लिभर क्यान्सरका कारण केही समययता उपचार भइरहेको थियो । दिवंगत उपाध्यायका ३ छोरा र २ छोरी छन् । सिईओ पोखरेलका जेठो सन्तान हुन् । स्व. उपाध्यायले बंंगलामुखी मन्दिर व्यवस्थापन समिति बर्दिया गुलरियामा ४ दशकभन्दा बढी अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

यसैबीच दृष्टि मिडिया प्रालिका अध्यक्ष तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मृतक खेटराज उपाध्यायप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्