Logo
Logo

२०८० सालमा सार्वजनिक विदा कति ? (सूचीसहित)


1.1k
Shares

काठमाडौं । सरकारले २०८० सालमा दसैँमा ६ दिन विदा दिएको छ । राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) विदा हुनेछ । त्यस्तै तिहारमा पाँच दिन बिदा हुनेछ ।

तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुने गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्