Logo
Logo

८ हजार मतअन्तरले कास्कीमा बिद्या विजयी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ मंसिर ।

कास्की क्षेत्र नं २ मा नेकपाकी उम्मेदवार ठूलो मतअन्तरसहित विद्या भट्टराई विजयी भएकी छिन्। ८ हजार४ सय ३ मतले उनले प्रतिस्पर्धीलाई पराजित गरेकी हुन् ।


शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।
हार स्वीकार गर्दै पौडेलले भट्टराईलाई बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्