Logo
Logo

साग फुटबलमा नेपालको सानदार सुरुवात, ४– ० ले भुटान पराजित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ मंसिर ।
नेपालमा जारी १३ औं सागको फुटबलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार भुटानलाई ४–० जनाले पराजित गरेको छ ।
सुरुदेखि अन्तिमसम्म नै नेपाल भुटानमाथि हाबी भएको थियो ।


नेपालका लागि सुजल श्रेष्ठले दुई गोल गरेका थिए ।
त्यस्तै मिक्चेल लामा र अभिषेक रिजालले १÷१ गोल गरेका थिए । खेल दशरथ रंगशालमा भएको थियो ।

त्यस्तै महिला फुटबलमा पनि नेपालले विजयी सुुरुवात गरेको छ । पोखरामा भएको खेलमा नेपाली महिला टिमले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्