Logo
Logo

प्रचण्डनिकट व्यवसायीसँग सांसद सोविताको लगनगाँठो




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छिन् । व्यवसायी गृहेन्द्र घिमिरेसँग हालै उनले विवाह गरेकी हुन् ।


चितवन स्थायी घर भएका गृहेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । प्रचण्डको उनी भाञ्जा नाता पर्दछन् । गृष्मा बोर्डकाष्टिङका अध्यक्ष रहेका घिमिरेले विभिन्न सांगितिक कार्यक्रमको देश–विदेशमा आयोजना गर्दै आएका छन् ।

सोविता र गृहेन्द्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्