Logo
Logo

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक


882
Shares

काठमाडौं । आज (सोमबार) कारोबारकाे सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

हिजो (आइतबार) २ दशमलव ८४ अंकले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्