Logo
Logo

सागले दक्षिण एसियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ बनाएको छः राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ मंसिर।
राष्ट्रपति बिद्यादेवी भण्डारीले दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बधाई दिएकी हुन् ।

 

यो खेलले दक्षिण एसियाली मुलुक र जनताबीचको सुमधुर सम्बन्ध थप प्रगाढ भएको उनको भनाई छ । सागलाई सफल बनाउने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्