Logo
Logo

प्रहरीद्वारा गोली प्रहार, हत्याका अभियुक्त घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ ।
प्रहरीले एब फरार अभियुक्तलाई गोली हानेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले युवराज गिरीलाई गोली हानेको हो ।


उनले गत शुक्रबार कोहलपुरमा दिपक सिंहको हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका थिए ।
पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेकाले गोली हान्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्