Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


5.5k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठक नियमित बैठक हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको मिति तय गर्नेबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्