Logo
Logo

राष्ट्रिय सभामा बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने


630
Shares

फाइल तस्बिर

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैँछ । बैठक नयाँ वानेश्वरमा दिउँसो २ः३० बजे बोलाइएको छ ।

आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुने संघीय संसद सचिवालयले जनाएकाे छ ।

सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्