Logo
Logo

गंगालाल अस्पतालकाे सञ्चालक समिति सदस्यमा डा मल्ल नियुक्त


3.4k
Shares

काठमाडौं । सरकारले डाक्टर रविन मल्ललाई सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई सदस्यमा नियुक्त गरेको हो । मल्ल सोही अस्पतालमा अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ हुन् ।

यस्तै सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्