Logo
Logo

कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट गर्ने सरकारको निर्णय


945
Shares

काठमाडौं । सरकारले कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने दस्तुर छुट गर्ने निर्णय गरेको छ । आज बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शुल्क र दस्तुरसम्बन्धी व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता रेखा शर्माले पत्रकार सम्मेलन आयोजना गर्दै कम्पनी दर्ता तथा पुँजी वृद्धि दर्ता लाग्ने दस्तुर छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्