Logo
Logo

सिनामंगलमा शंकास्पद बस्तु राख्ने एक जना पक्राउ


11k
Shares

काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटरमा शंकास्पद बस्तु राख्ने एक जना पक्राउ परेका छन् ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

त्यसैगरि उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको बताएको हाे ।

प्रतिक्रिया दिनुहोस्