काठमाडौं, १० पुस ।
निजामती प्रशासनका ३७ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । बुधबार बसेको कार्यक्षमता मूल्यांकन समितिको बैठकले उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा केही दिनपछि सरकारले उनीहरुको बढुवा गर्ने छ ।

बढुवाको लागि सिफारिस हुनेहरुम सुरेश प्रसाद नेपाल, भेषबहादुर कार्की, बैकुण्डनिधी शर्मा, धुव्र कुमार पोखरेल, भिमसेन तिमल्सिना लगायत छन् ।
बढुवा हुनेको सूचिः













