
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा दिउँसो ३ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।














