काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठक मंसिरमा बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठकले मंसिर ११, १२ र १३ केन्द्रीय महासमितिको बैठक बस्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
काठमाडौंमा बस्ने उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने उनले बताए ।














