Logo
Logo

जनमतको केन्द्रीय समिति बैठक बस्दै


693
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो।

बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुनेछ।

थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानबारे छलफल गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य बिपी साहले जानकारी दिए। जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्