Logo
Logo

माओवादी संसदीय दलको बैठक जारी


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले जारी रहेको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि बसिरहेको हो ।

बैठकमा केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्