Logo
Logo

सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक जारी


441
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरू सहभागी छन् ।

बैठकमा संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोध हटाउने र संसदीय समितिको सभापति चयनका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्